
काठमाडौं । पत्रकार जगदिश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस भएका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
खरेल इमेज टेलिभिजनको समचार प्रमुख पदमा कार्यरत छन् ।








प्रतिक्रिया