
काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्जरमा जाने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।
आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा मर्जरको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मर्जपछि बन्ने कम्पनीमा समृद्धिका ४ र पोखराका ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ । यसैगरी अध्यक्ष समृद्धिबाट रहनेछन् ।










प्रतिक्रिया