प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ रुपमा विकास गर्ने सरकारको घोषणा

0
Shares


काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने घोषणा सरकारले गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपनि रामचन्द्र पौडेले सरकारको उक्त घोषणा सार्वजनिक गरेका हुन् ।

यसले सार्वजनिक सेवा र विकास प्रशासनलाई थप प्रभावकारी र नीतिजाउन्मुख बनाउने सरकारको नीति तथा कार्यक्रममा उललेख छ ।