गृहमन्त्रालयमा रवि लामिछानेलाई कुर्नेको भीड, कर्मचारी ३ घण्टादेखि स्वागतका लागि लाइनमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।

राति ८ बज्नै लाग्दा राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहरणका लागि उनीसहितका मन्त्रीहरु कुरिरहेका छन् ।

लामिछाने मन्त्रीको सपथका लागि कुरिरहँदा सिंहदरबारमा भने गृह मन्त्रालयका कर्मचारी र उनको पदभार ग्रहणको समाचार संकलनका लागि पुगेका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको छ ।


क्लिकमान्डु