नेरुडे लघुवित्तले बनायो सेयरधनीको हात खाली
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।