हर्षोल्लासका मनाइदै फागु पूर्णिमा (फोटोफिचर)



काठमाडौं । आज फागुन पुर्णिमा । पहाडी जिल्लामामा होली खेलेर यो पर्व धुमधामका साथ मनाइरहेको छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । होली स्वदेशी तथा विदेशी पर्यटकले समेत हर्षोल्लासका साथ मनाइरहेका छन् ।


क्लिकमान्डु