ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन् । खतिवडा ३३ हजार पाँच सय ५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाए ।

प्रतिक्रिया