चितवन २ मा लगातार मतान्तर बढाउँदै रवि लामिछाने
चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ मा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेले निरन्तर अग्रता बढाउँदै लगेका छत् ।
निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार निकतम् प्रतिद्धन्धी एमालेका कृष्णभक्त पोखरेलन्दा लामिछानेले १३१० मतले अगाडी छन् ।
पछिल्लो अपडेट अनुसार ५ हजार ६ सय ७५ मत ल्याएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ४३ सउ ६५ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका उम्मेद्वारसमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठ ३८ सय ५७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
शुरुदेखि नै पछाडि परेका लामिछाने पछिल्लो समय लगाता फ।ाकिलो अग्रता कायम गरिरहेका छन् । खासगरी चितवनको शहरी क्षेत्रको मथगणना शुश्र भएपछि लामिछानेले लगातार अग्रता कायम गरेका हुन् ।