तीजको रौनक (तस्बिरहरु)



काठमाडौं । हिन्दू नेपाली महिलाहरुले आज हरितालिका (तिज) पर्व मनाइरहेका छन् ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिसहितका मन्दीरहरुमा दर्शनार्थीको घुँइचो लागेको छ । यस दिन पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा आराधना गरे सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिन व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ ।


क्लिकमान्डु