एनआईसी एशिया बैंकको पहिलो त्रैमासको नाफा १ अर्ब १८ करोड



काठमाडौं । एनआईसी बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब १८ कराे खुद नाफा आर्जन गरेको छ । यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

पहिलो त्रैमासमा बैंकले २ खर्ब ७७ अर्ब ८५ रुपैयाँ कर्जा प्रवाह र निक्षेप संकलन ३ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ गरेको छ ।

बैंकको स्वपुँजी प्रतिफल (आरओई) २१.३९ प्रतिशत छ ।


क्लिकमान्डु