चैत १० गतेदेखि लामो दूरीका सबै सवारी साधन बन्द हुने
काठमाडौं । चैत १० गतेदेखि लामो दूरीमा चल्ने सबै सवारी साधन बन्द गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।