संचारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसको माग



काठमाडौं । संचारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सेक्युरिटी प्रेसमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बर्खास्त गर्न माग गरेको छ । बास्कोटालाई बर्खास्त गरेर निष्पक्ष छानबिन गर्न कांग्रेसले माग गरेको छ ।


क्लिकमान्डु