सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा प्रा.डा.गीता प्रधान नियुक्त



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमो प्रा.डा. गीता प्रधान नियुक्त भएकी छिन् । फाल्गुन ६ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु