सिभिल क्यापिटलको सिइओमा झनक राज ढुङ्गेल नियुक्त



काठमाडौं । सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएका छन् ।

उनी नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्ष देखि सक्रिय हुनुका साथै विगतका ८ बर्ष उनले विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका छन् ।

सिभिल क्यापिल मार्केटको सिइओको जिम्मेवारी पाएका ढुङ्गेलल संस्थाको कार्यशैलीमा सुधार गर्दै सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्घता ब्यक्त गरेका छन् ।


क्लिकमान्डु