रबिन्द्र ढकाल बने प्रभु स्टक मार्केटको अध्यक्ष

77
Shares

काठमाडौं । प्रभु बैंकका चिफ म्यानेजर रबिन्द्र ढकाल प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष चयन भएका छन् ।

प्रभु स्टकको गत शुक्रबार बसेको ६३ औं संचालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।

ढकालको नेतृत्वमा प्रभु स्टकले आफुलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने विश्वास लिएको जनाएको छ ।