अमेरिका र इजरायलको आक्रमणमा इरानका गुप्तचर प्रमुखको मृत्यु

539
Shares

एजेन्सी । सोमबार भएको अमेरिकी–इजरायली आक्रमणमा परेर इरानको रिभोलुसनरी गार्ड्सका गुप्तचर प्रमुख मारिएको गार्ड्सले जानकारी दिएको छ ।

गाड्र्सले आफ्नो टेलिग्राम च्यानलको एक पोस्टमा भनेको छ, ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको गुप्तचर संगठनका शक्तिशाली र शिक्षित प्रमुख मेजर जनरल माजिद खादेमी आज सबेरै अमेरिकी–जायोनिस्ट शत्रुद्वारा गरिएको आपराधिक आतंकवादी आक्रमणमा शहीद भएका छन् ।’