सम्पूर्ण अपडेट

काठमाडौं १ मा समानुपातिकतर्फको गणना सुरु, रास्वपाको सुरुवाती अग्रता नै ५८ %

2k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा रास्वपाले ५८ प्रतिशत मत पाएको छ ।

यो निर्वाचन क्षेत्रमा गणना भएको १ हजार ८८० मतमध्ये रास्वपाले १ हजार ९४ मत पाएको छ भने नेपाली कांग्रेसले ३७३, राष्ट्रिय प्रजातनत्र पार्टीले १४७, नेकपा एमालेले १०८ नेपाली कम्युनिष्ट पार्टीले २२ मत पाएको छ