
काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले कांग्रेसको लागि पहिलो जित हासिल गरेका छन ।
थकालीले ३ हजार ३०७ मत पाएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार इन्द्रधारा डादु विष्टले १८ सय ६ मत पाएका छन् ।
यो क्षेत्रबाट रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा राप्रपाकी कमला लालचनले १६१ मत पाएकी छन । यो क्षेत्रमा नेकपाका ङुटुक गुरुङले १५१ मत पाए ।








प्रतिक्रिया