
काठमाडौं । नेपालमा रहेको भारतीय दूतावासले मंगलवार सूचना जारी गर्दै यहाँ रहेका भारतीयहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
दूतवासले आफ्नो वेबसाइटमा सूचना जारी गरेर कुनै आकस्मिक परिस्थितिको सामना गर्नुपरेको भए वा साथसहयोग चाहिएको भए फोन सम्पर्क गर्न भनेर दुईवटा नम्बर पनि दिएको छ ।







प्रतिक्रिया