रवीन्द्र र धवलशम्शेरलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्चबाट सदर

826
Shares

काठमाडौं । रवीन्द्र मिश्र धवलशम्शेर राणालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्चबाट सदर भएको छ ।

सदरउच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री डा. राणालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशलाई सोमबार सदर गरिदिएको छ ।

जिल्ला अदालत काठमाडौंले मिश्र र राणालाई ३–३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षमा उच्च अदालतमा पुनरावेदन गरेकोमा अदालतले आदेश सदर गरिदिएको हो ।