तिब्बत सीमामा खटिएका भारतीय प्रहरीको गाडी सिन्धु नदीमा खस्यो (भिडियो)

462
Shares

प्रतीकात्मक तस्बिर

एजेन्सी । तिब्बत सीमाको सुरक्षामा खटिएका भारतीय सीमा प्रहरीहरू चढेको बस सिन्धु नदीको पुलबाट बुधवार खसेको छ ।जम्मु कश्मीरमा रहेको उक्त नदीको कुल्लान पुलबाट इन्डो टिबेटन बोर्डर पुलिसका जवानहरू बस सहित खसेका थिए ।

राज्यको विपत प्रतिकार्य बलका अधिकारीहरूले खोजी तथा उद्धार कारवाही चलाइरहेको बताइएको छ ।

उद्धारकर्ताहरूले बसलाई नदीबाट निकाल्ने प्रयास गरिरहेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।