
काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरूङ, प्रमुख सचेतक हितराज पाण्डे सहितको बैठक सिंहदरबारमा बसिरहेको हो ।
बैठकमा आव २०८२/०८३ को बजेट प्रस्तुत र भिजिट भिषा प्रकरण पछि उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
प्रतिक्रिया