
काठमाडौं । राजावादी समर्थकहरुले आज तेश्रो दिन शान्तिवाटिकाबाट प्रर्दशन गर्न सुरु गरेका छन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार, राजावादीहरूले शनिबार दरबारमार्ग क्षेत्रमा प्रर्दशन गर्ने तयारी गरेका थिए । तर सरकारले उक्त क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेपछि शान्तिबाटीकाबाट प्रदर्शन सुरु भएको छ ।
शान्तिवाटिकाबाट निस्केको प्रदर्शनकारीको र्याली अहिले वालुवाटारतर्फ गइरहेको छ । प्रदर्शनस्थलबाट घुसपैठ गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया