
काठमाडौं । सरकारले सिमेन्टमा ५ प्रतिशत अन्तशुल्क लगाउने भएको छ । प्रतिमेट्रिकटन २२० रुपैयाँ रहेको अन्तशुल्क बढाएर अब ५ प्रतिशत अन्तशुल्क लगाउने भएको हो ।
पोर्टल्याण्ड सिमेन्ट, आलुमिनस सिमेन्ट, स्लयाग सिमेन्ट, सुपर सल्फेट सिमेन्ट सबैमा ५ प्रतिशत अन्तशुल्क लिने भएको हो । प्रतिमेट्रिकटन २२० रुपैयाँ प्रतिमेट्रिक टन अन्तशुल्क हुँदा प्रतिबोरा ११ रुपैयाँ रहेकोमा अब बढाएर ५ प्रतिशत अन्तशुल्क लगाउने भएका हुन् ।
उद्याेगिले कार्टेलिङ गरेर मूल्य बढाइरहेकाेमा सरकारले अन्तशुल्क बढाएकाे हाे ।







प्रतिक्रिया