
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि स्थलमार्गबाट आउने पर्यटकलाई ५ हजार अमेरिकी डलर बोक्न पाउने सुविधा दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमार्फत अर्थमन्त्री पौडेलले स्थलमार्गबाट आउने पर्यटकलाई सहजीकरण गर्न र नेपालमा खर्च बढाउने प्रोत्साहन गरेका हुन् । उनको यो घोषणाले हाल २५ सय डलर मात्रै पाउने पर्यटकले थप सुविधा पाउने भएका हुन ।








प्रतिक्रिया