
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल (पिईभीसी)मा लगानी गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले पिईभीसीमा लगानी गर्न सक्ने कानुनी व्यवस्था तत्कालै गर्ने बताएका छन् ।








प्रतिक्रिया