
काठमाडौं । सरकारले झापामा सबै प्रकारका खेलकूद सञ्चालनका लागि अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत झापामा यस्तो रंगशाला निर्माण गरिने बताए । देशभरकै रंगशालाको निर्माण, पुर्ननिर्माणको लागि सरकारले ४२ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो ।








प्रतिक्रिया