प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार १६ :
३३ बजे
0
Shares
काठमाडौं । सरकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि स्वास्थ्य मन्त्रालयको लागि ९५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेले आगामी आवमा स्वास्थ्य क्षेत्रको लागि उक्त बजेट बिनियोजन गर्ने बताए ।
प्रतिक्रिया