
काठमाडौं । सरकारले सवै प्रदेशका एक एक अस्पतालमा एक एक अस्पतालमा विशेष जलन इकाइ गठन गर्ने भएको छ ।
काठमाडौंको वीर अस्पतालमा जलनसम्बन्धी विशिष्टीकृत सेवाका साथै प्रत्येक प्रदेशको एक एक अस्पतालमा यो सेवा उपलब्ध गराउने अर्थमन्त्री बिष्णु पौडेलले बजेटमार्फत घोषणा गरेका छन् ।








प्रतिक्रिया