सुनचाँदी गहना निर्यातलाई सरकारको सुविधा

224
Shares

काठमाडौं । सरकारले सुनचाँदीको गहना निर्यात गर्ने उद्योगलाई बन्डित वेयरहाउसको सुविधा उपलब्ध गराउने भएको छ ।

यस्ता उद्योग उद्योगले निकासी मूल्यको कम्तिमा ५० % अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्नसक्ने व्यवस्था गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् ।