
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने घोषणा सरकारले गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपनि रामचन्द्र पौडेले सरकारको उक्त घोषणा सार्वजनिक गरेका हुन् ।
यसले सार्वजनिक सेवा र विकास प्रशासनलाई थप प्रभावकारी र नीतिजाउन्मुख बनाउने सरकारको नीति तथा कार्यक्रममा उललेख छ ।








प्रतिक्रिया