
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई सम्बोधन गरेको संयुक्त बैठकमा जेष्ठ नागरिकको सेवालाई सरकाले प्राथमिकता दिने बताएका छन् ।








प्रतिक्रिया