
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार गण्डकी प्रदेशको पहाडी भेगको केहि क्षेत्रमा हल्का वर्षा भइरहेको छ भने मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू मेघगर्जन र चट्याङको सामान्य वर्षा हुने सम्भावना छ ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आज मौसम सफा रहने महाशाखाले जनाएको छ ।








प्रतिक्रिया