
काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष ९ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
शनिबार सम्पन्न भएको निगमको ४३ औ बार्षिक साधारण सभामा यस्तो जानकारी दिइएको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगमले त्यो वर्षमा ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो । यस्तै ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँवरावरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो।
प्रतिक्रिया