कालिमाटी तरकारी थोक बजार : परवर प्रतिकिलो ९५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

154
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा आइतबार ठूलो गोलभेडा थोकमा प्रतिकिलो ३५ रुपैयाँमा कारोबार गरेको छ ।

यस्तै सानो गोलभेडा १७.६७, रातो आलु ३२.६७, प्याज ४४, गाजर लोकल ३०, गाजर तराई २५, बन्दा लोकल १२.३३, बन्दा तराई १०, बन्दा नरिवल १७.६७, स्थानीय काउली ३५, स्थानीय काउली ज्यापु ३५, सेतो मुला १७.६७, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४०, तने बोडी ७५, मटरकोशा ६५, घिउ सिमी लोकल ८५, घिउ सिमी हाइब्रीड ८५, घिउ सिमी राजमा ७५ र टाटे सिमी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै तिते करेला ९५, लौंका ४०, परवर लोकल ९५, परवर तराई ९५, घिरौला ६५, झिगुनी ७५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो २५, हरियो फर्सी डल्लो २५, भिण्डी ११०, बरेला ३५, पिडालु ८५, स्कुस ३५, रायो साग ६५, पालुङ्गो साग ७५, चमसुर साग ९५, तोरीको साग ५५, मेथीको साग ९०, प्याज हरियो ४५, बकुला ४५, तरुल ११०, कन्ये च्याउ २१६.६७, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ५१, सजिवन(मुन्गा) १६६.६७, बन्दा रातो ४०, जिरीको साग ५६.६७, सेलरी १५०, पार्सले २७६.६७, अदुवा १२०, भेडे खुर्सानी ९० र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

Skip This