टिभी हाउस एलजी शोरूमले वार्षिक उत्सव मनायो

0
Shares

काठमाडौं । टिभी हाउस एलजी शोरूमले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ ।

नेपालगन्जको न्यू रोडमा अवस्थित टिभी हाउस एलजी शोरूमले आज एक कार्यक्रमका साथ आफ्नो २६ औं वार्षिक उत्सव मनाएको छ ।

बिगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित यस शोरुमले आफ्नो वार्षिक उत्समको अवसरमा एलजी ब्राण्डका सामानहरूको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ ।

साथै ईएमआई किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका सञ्चालक जहाँगिर सैयदले जानकारी दिए ।