
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
बैठकले आज नेपाल बिमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्ने र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव लगायतका विषयमा निर्णय गर्ने तयारी छ ।








प्रतिक्रिया