भक्तपुर, ललितपुरसहित १७ जिल्लामा सीडीओ फेरिए [सूचीसहित]



काठमाडौं । सरकारले एकै पटक १७ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा तथा हेरफेर गरेको छ । गृह मन्त्रालयले शुक्रबार सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो ।

गृह मन्त्रालयको निर्णय अनुसार ललितपुर, भक्तपुर, रुपन्देही सहितका जिल्ला प्रशासन कार्यालयमा सीडीओहरु फेरिएका हुन् ।

जसअनुसार सहसचिव बासुदेव घिमिरे रुपन्देहीको सीडीओ बनेका छन् । यस्तै सहसचिव रमेश ढकाल ललिपुरको सीडीओ बनेका छन् । भक्तपुरको सीडीओ भने गोपाल प्रसाद अर्याल बनेका छन् ।

को को कहाँ सरुवा भए ?


क्लिकमान्डु