काठमाडौं महानगरभित्रका हरेक टोल ‘स्मार्ट टोल’



काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक टोललाई स्मार्ट टोल बनाउने नीति लिएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रस्तुत गरेको आगामी वर्षको २०८०/०८१ नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ ।

महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न फ्रेमवर्क र सूचकमा आधारित लक्ष्यहरु निर्धारण गरि स्थानीय टोलहरुलाई क्रमशः स्मार्ट टोलका रुपमा विकसित गर्न आवश्यक बजेट बिनियोजन गरिने बालेनले बताएका हुन् ।


क्लिकमान्डु