बजेटअघि अन्तःशुल्क नतिरी जाँचपास भएका गाडीले बिक्री गर्दा कर तिर्नु नपर्ने*



यसअघि प्रकाशन भएको समाचारमा भन्सार विभागका उपमहानिर्देशकले गलत तथ्य उपलब्ध गराएको कारण समाचारमा त्रुटी भएकाले क्षमयाचनासहित हटाइएको छ । अन्त:शुल्क सम्बन्धी ऐनमा आयात र उत्पादनमा अन्त:शुल्क लाग्ने र बिक्री गर्दा नलाग्ने व्यवस्था छ । तर, उपमहानिर्देशकले अन्त:शुल्क नतिरी आयात भएका सवारी साधन बिक्री गर्दा अन्त:शुल्क लाग्ने जानकारी दिएका थिए । * शीर्षक संशोधन गरिएको ।-सं


क्लिकमान्डु