एनआइसी एशिया बैंकले ३२ ठाउँमा रहेको घरजग्गा बिक्री गर्दै



काठमाडौं । एनआइसी एशिया बैंकले ३२ ठाउँमा रहेको गैर बैंकिङ सम्पत्ति(घरजग्गा)हरु बेच्ने भएको छ । बैंकले सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको विभिन्न ३२ ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागेको जानकारी दिएको हो ।

‘गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ’ बैंकको सूचनामा उल्लेख छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक/फर्म/कम्पनी/संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको ७ दिनभित्र बोलपत्र पेश गर्न सक्ने छन् ।

बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा बुझाउनुपर्नेछ । उक्त फाराम एक हजार रुपैयाँ तिरि बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले बैंकको नाममा भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज, बाँकेको लगतमा दर्ता कायम रहेको बाँके जिल्ला, सितापुर गा.वि.स. वडा नं. ७ (हाल खजुरा गा.पा. वडा नं.२) स्थित कित्ता नं. २५२ को क्षेत्रफल ९३६.६८ व.मि.को जग्गा, मालपोत कार्यालय गरुडा, रौतहटको लगतमा दर्ता कायम रहेको रौतहट जिल्ला, पोठीयाही गा.वि.स. वडा नं. ६/ख (हाल गरुडा न.पा.वडा नं. ६) स्थित कित्ता नंन ११६६ र १०२० को क्षेत्रफल क्रमश ०-१-० र ०-१-४(विगाह) को घरजग्गा, मालपोत कार्यालय गरुडा, रौतहटको लगतमा दर्ता कायम रहेको रौतहट जिल्ला, पोठीयाही गा.वि.स. वडा नं. ६/ख (हाल गरुडा न.पा. वडा नं. ६) स्थित किता नं. १०१६, १०२९ र १०३० क्षेत्रफल क्रमशः ०-०-५, ०-०-५०१०२ र ०-०-५११२ (विगाह) को घरजग्गा बिक्री गर्न लागेको हो ।

त्यस्तै मालपोत कार्यालय गरुडा, रौतहटको लगतमा दर्ता कायम रहेको रौतहट जिल्ला, पोठीयाही गा.वि.स. वडा नं. ६/ख (हाल गरुडा न.पा. वडा नं. ६) स्थित कित्ता नं. १०२१ को क्षेत्रफल ०-१-४ (विगाह) को जग्गा, भूभिसुधार तथा मालपोत कार्यालय नेपालगंज, बाँकेको लगतमा दर्ता कायम रहेको बाँके जिल्ला, बागेश्वरी गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं १४ को क्षेत्रफल २७० व.मि.को घरजग्गा, मालपोत कार्यालय लेखनाथ, कास्कीको लगतमा दर्ता कायम रहेको कास्की जिल्ला, रुपाकोट गा.वि.स. वडा नं. १ स्थित किता नं. २६६८ को क्षेत्रफल ०-१४-०-२ (रोपनी) को घरजग्गा, मालपोत कार्यालय लेखनाथ, कास्कीको लगतमा दर्ता कायम रहेको कास्की जिल्ला, रुपाकोट गा.वि.स. वडा नं. २ स्थित किता नं. ३७६७ र ३७६८ को क्षेत्रफल क्रमशः ०-१२-०-०र०-११-३ (रोपनी) को जग्गा बिक्री गर्न लागेको सूचनामा जनाइएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, तैलिहवा, कपिलवस्तुको लगतमा दर्ता कायम रहेको कपिलवस्तु जिल्ला, सिंहोखोर गा.वि.स. वडा नं. ४क (हाल यसोधरा गा.पा. वडा नं. ८) स्थित कित्ता नं. १६६ ट क्षेत्रफल ०-९-१०-० (विगाह) को जग्गा, यस बैंकको नाममा भूभिसुधार तथा मालपोत कार्यालय गुलरिया, बर्दियाको लगतमा दर्ता कायम रहेको बर्दिया जिल्ला, गुलरिया गा.वि.स. वडा नं. ८ ख (हाल गुलरिया न.पा. वडा नं. ४) स्थित कित्ता नं. ५२६४ व क्षेत्रफल १-७-१५-० (विगाह) को जग्गा र मालपोत कार्यालय मलंगवा, सर्लाहीको लगतमा दर्ता कायम रहेको सर्लाही जिल्ला, बबरगंज गा.वि.स. वडा नं. ८/क (हाल चन्द्रनगर गा.पा. वडा नं. २) स्थित किता नं. १०८४ र १२९३ क क्षेत्रफल क्रमशः ०-३-८ र ०-४-० (विगाह) को जग्गा बिक्री गरिने बैंकले जनाएको छ ।

यस्तै, बैंकले बैंकको नाममा भूभिसुधार तथा मालपोत कार्यालय जलेश्वर, महोतरीको लगतमा दर्ता कायम रहेको महोत्तरी जिल्ला, शिवभक्तीखोर गा.वि.स. वडा नं. ३ (हाल गौशाला न.पा. वडा नं. ५) स्थित किता नं. ५१० स ५११ को क्षेत्रफल क्रमशः ०-०-१८ र ०-०-१२ (विगाह) को जग्गा, मालपोत कार्यालय मलंगवा, सर्लाहीको लगतमा दर्ता कायम रहेको सर्लाही जिल्ला, बबरगंज गा.वि.स. वडा नं. ८/क (हाल चन्द्रनगर गा.पा. वडा नं. २) स्थित किता नं. १०८८, १०९०, १०७७ र १५३७ को क्षेत्रफल क्रमशः ०-०-११०२, ०-०-४३/४, ०-०-२३० र ०-०-४१७ (विगाह) को जग्गा, मालपोत कार्यालय कास्की, पोखराको लगतमा दर्ता कायम रहेको, कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं. १४ स्थित कित्ता नं. ९३ र ९५ को क्षेत्रफल क्रमशः १४२.२० र ११.५० (व.मि.) को घरजग्गा बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

त्यस्तै भूभिसुधार तथा मालपोत कार्यालय लाहान, सिराहाको लगतमा दर्ता कायम रहेको सिराहा जिल्ला, नैनपुर गा.वि.स. वडा नं. ९ क स्थित कित्ता नं. १८९६ र २४६ क्षेत्रफल क्रमशः ०-१-३.२५ र ०-९-१० (विगाह) को जग्गा, भूभिसुधार तथा मालपोत कार्यालय परासी, नवलपरासी (बर्धाघाट सुस्ता पश्चिम) को लगतमा दर्ताकायम रहेको नवलपरासी (बर्धाघाट सुस्ता पश्चिम) जिल्ला, सुकरौली गा.वि.स. वडा नं. ८ (हालरामग्राम न.पा. वडा नं. १०) स्थितकित्ता नं. १४२७ को क्षेत्रफल ०-५-०-० (विगाह) को जग्गा बिक्री गर्न लागेको हो ।

मालपोत कार्यालय सुर्खेतको लगतमा दर्ता कायम रहेको सुर्खेत जिल्ला, गोठीकाडा गा.वि.स. वडा नं. ३ (हाल ब्रिन्द्रनगर न.पा. वडा नं. ३) स्थित कित्ता नं. ५५६४ र ५५६२ को क्षेत्रफल क्रमशः ०-०-९-३ र ०-०-७-३ (विगाह) को घर/जग्गा, मालपोत कार्यालय बेलवारी, मोरङको लगतमा दर्ता कायम रहेको मोरङ जिल्ला, दुलारी गा.वि.स. वडा नं. ६ (हाल सुन्दर हरैचा न.पा. वडा नं. ४) स्थित कित्ता नं. १६० को क्षेत्रफल ०-१-० (विगाह)को घरजग्गा, मालपोत कार्यालय ताप्लेजुङको लगतमा दर्ता कायम रहेको ताप्लेजुङ जिल्ला, फुङलिङ गा.वि.स. वडा नं. २ (हाल फुङलिङ न.पा. वडा नं. १) स्थित किता नं. ३३६ र २१२ को क्षेत्रफल क्रमशः ११-८-२-१ र ९-६-१-१ (रोपनी) को जग्गा, मालपोत कार्यालय ताप्लेजुङको लगतमा दर्ता कायम रहेको ताप्लेजुङ जिल्ला, फुङलिङ गा.वि.स. वडा नं. ७ (हाल फुङलिङ न.पा. वडा नं. ६) स्थित कित्ता नं. १२१३ को क्षेत्रफल १०-५-०-१ (रोपनी) को जग्गा, मालपोत कार्यालय, ताप्लेजुङको लगतमा दर्ता कायम रहेको ताप्लेजुङ जिल्ला, फुङलिङ गा.वि.स. वडा नं. ७ (हाल फुङलिङ न.पा. वडा नं. ६) स्थित कित्ता नं. ७६७, ७६८, ४२६ र ६९० को क्षेत्रफल क्रमशः १-१५-१-०, ०-११-१-१, ६-७-३-१ र ०-१०-०-२ (रोपनी) को जग्गा, मालपोत कार्यालय, ताप्लेजुङको लगतमा दर्ता कायम रहेको ताप्लेजुङ जिल्ला, हाङदेवा गा.वि.स. वडा नं. ४ (हाल फुङलिङ न.पा. वडा नं. ९) स्थित कित्ता नं. २५३ र ३२७ को क्षेत्रफल क्रमशः ५-३-०-० र १३-५-२-१ (रोपनी) को जग्गा बैंकले बिक्री गर्न लागेको हो ।

त्यस्तै भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाको लगतमा दर्ता कायम रहेको झापा जिल्ला, भद्रपुर न.पा. वडा नं. ५ (हाल भद्रपुर न.पा. वडा नं. ८) स्थित कित्ता नं. ३७, १२३ र ११७ को क्षेत्रफल क्रमशः ९५२.५९, २५४ र २२८.५५ (व.मि.) को जग्गन, भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाको लगतमा दर्ता कायम रहेको झापा जिल्ला, नकलबन्दा गा.वि.स. वडा नं. ८ ख स्थित कित्ता नं. २२५० को क्षेत्रफल ०-१-१० (विगाह) को घर/जग्गा बिक्री गर्न लागेको हो ।

बैंकले मालपोत कार्यालय कास्कीको लगतमा दर्ता कायम रहेको कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं. १५ स्थित कित्ता नं. ९ को क्षेत्रफल ४४८ व.मि.को घरजग्गा, मालपोत कार्यालय लेखनाथ, कास्कीको लगतमा दर्ता कायम रहेको कास्की जिल्ला, रुपाकोट गा.वि.स. वडा नं. १ स्थित कित्ता नं. १११९८ र १११९६ को क्षेत्रफल क्रमशः ०-४-३-३ र ०-५-०-२ (रोपनी) को जग्गा बिक्री गर्न लागेको जनाएको छ ।

मालपोत कार्यालय कावासोती, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, तम्सरिया गा.वि.स. वडा नं. ५ख (हाल मध्यबिन्दु न.पा. वडा नं. ९) स्थित कित्ता नं. १४३, ८६ र ३०५ को क्षेत्रफल क्रमशः ०-६-८-०, १-०-०-०, र ०-५-१५-० (विगाह) को जग्गा, मालपोत कार्यालय परासी नवलपरासीको लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, हकुई गा.वि.स. वडा नं. २ क (हाल रामग्राम न.पा. वडा नं. १६) स्थित कित्ता नं. ४१ र ४६ को क्षेत्रफल क्रमशः १-३-१२-०र०-१८-१५-० (विगाह) को जग्गा, मालपोत कार्यालय परासी नवलपरासीको लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, हकुई गा.वि.स. वडा नं. ८ (हाल रामग्राम न.पा. वडा नं. १६) स्थित कित्ता नं. १०१५ को क्षेत्रफल ०-५-२-०.२५ (विगाह) को जग्गा, नवलपरासी जिल्ला, मन्झरिया गा.वि.स. वडा नं. १ख (हाल रामग्राम न.पा. वडा नं. ३) स्थित कित्ता नं. ५९४ को क्षेत्रफल ०-३-१६१२ (विगाह) को जग्गा र नवलपरासी जिल्ला, हकुई गा.वि.स. वडा नं. २क (हाल रामग्राम न.पा. वडा नं. १६) स्थित किता नं. ४१६ को क्षेत्रफल ०-६-५-० (विगाह) को जग्गा बि‍क्री गर्न लागेको हो ।

त्यस्तै मालपोत कार्यालय परासी नवलपरासीको लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, माकर गा.वि.स. वडा नं. ५ख (हाल बर्दघाट नं.पा. वडा नं. ५) स्थित कित्ता नं. ३४ र २२३ को क्षेत्रफल क्रमशः ०-७-१२-०र०-१७-२-० (विगाह) को जग्गा, मालपोत कार्यालय, परासी नवलपरासीको लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, बन्जरिया गा.वि.स. वडा नं ९ख (हाल रामग्राम न.पा. वडा नं. ५) स्थित कित्ता नं. ३०३ को क्षेत्रफल ०-०-५-०(विगाह) को घरजग्गा, भूभिसुधार तथा मालपोत कार्यालय परासी, नवलपरासी (बर्धघाट, सुस्ता पश्चिम) को लगतमा दर्ता कायम रहेको जिल्ला, नवलपरासी जिल्ला सोमनी गा.वि.स. वडा नं. ६ क (हाल प्रतापपुर गा.प वडा नं. ३) स्थित कित्ता नं. ३८१ को क्षेत्रफल ०-१-० (विगाह) को घर/जग्गा र मालपोत कार्यालय साँखु, काठमाडौंको लगतमा दर्ता कायम रहेको काठमाडौं जिल्ला, भद्रवास गा.वि.स. वडा नं. ६ (हाल कागेश्वरी मनोहरा न.पा. वडा नं ३) स्थित किता नं ५३३, २४, १०२५१०३८ र १०३४ को क्षेत्रफल क्रमशः ४१७.२५, २५.३०, १६६.९० २६४.२६, २१२.६१ र १२९.१५ ब.मी गरि कुल क्षेत्रफल १२८५.५४ ब.मी. को जग्गा बिक्री गर्ने छ ।


क्लिकमान्डु