सरकारले चर्को ब्याजदर नियन्त्रण गर्ने, स्प्रेडदर घटाउने




काठमाडौं । सरकारले चर्को ब्याज नियन्त्रण गर्ने भएको छ । यस्तै स्प्रेडदर पनि घटाउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन

सरकारले रुग्ण उद्योगलाई पुन सञ्चालन गर्न विशेष प्याकेज ल्याउने भएको छ । यस्तै औद्योगिक सुरक्षाको व्यवस्था गर्ने भएको उनको भनाइ छ ।


क्लिकमान्डु