मलाई पदबाट राजीनामा दिन धम्की आयोः मेयर शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई पदबाट आजै राजीनामा दिन धम्की आएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै आफूलाई आजै ‘मेयर पदबाट राजीनामा दिन लगाउन खोजिदैछ’ भनेका छन् ।


उनले सञ्जालमा नै ‘यो देश कहिल्यै पनि बन्दैन’ समेत भनेर लेखेका छन् । उनले स्टाटसमा यो समाचार तयारपार्दासम्म ९ हजार ६ सय कमेन्ट, ५ हजार ५ सय सेयर भएको छ ने ६५ हजार लाइक रहेको छ ।


क्लिकमान्डु