यी हुन् सिद्धार्थ बैंकका ठूला ३१ सेयरधनी



काठमाडौं । सिद्धार्थ बैंकमा विभिन्न ३१ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । ३१ व्यक्ति तथा कम्पनीको हातमा ०.५ वा सो भन्दा बढी सेयर स्वामित्व रहेको छ ।

बैंकमा प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.२३ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल कोडिया २.४८ प्रतिशत, हीरालाल केडिया २.१८, सविता केडिया १.९२ प्रतिशत, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत, पवन कुमार अग्रवालको १.७६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकका ठूला सेयरधनीमा सुवोध तोदीको १.५३ प्रतिशत, अशोक कुमार बाहेटीको १.५२ प्रतिशत, नरपत सिंह जैनको १.४५ प्रतिशत, दिनानथ केडिया १.४३ प्रतिशत, आदित्य केडिया १.३८ प्रतिशत, महावीर इन्भेष्टमेन्ट प्रा.लिको १.३७ प्रतिशत, तुसार तोदीको १.२८, सुरेश कुमार रुंङगटाको १.२१ प्रतिशत र मदन लाल केडियाको १.१७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै पुनम चन्द अग्रवालको ०.९७ प्रतिशत, विनोद कुमार अग्रवाल ०.९४ प्रतिशत, भरत कुमार तोदी ०.८७ प्रतिशत, राज कुमार टिब्रेवाला ०.८१ प्रतिशत, विनय कुमार शाह ०.७७ प्रतिशत, राजेन्द्र कुमार अग्रवाल ०.७५ प्रतिशत, श्याम कुमार अग्रवाल ०.७५ प्रतिशत, विरेन्द्र कुमार शाह ०.७२ प्रतिशत, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै शशि कला अग्रवाल ०.६३ प्रतिशत, मनिष जैन ०.६३ प्रतिशत, जगदिश कुमार अग्रवाल ०.६१ प्रतिशत, शम्भु कुमार कन्दोइ ०.५९ प्रतिशत, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ र सरोज शर्माको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु