गुल्मी १ मा कांग्रेसले लियो अग्रता, प्रदीप ज्ञवाली पछिपछि



काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मतगणना सुरु भएदेखिनै अग्रता बनाइरहेका एमाले उम्मेदवार प्रदीप ज्ञवाली पछि परेका छन् ।

पछिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार डा चन्द्र भण्डारीले २४८१ मत पाएका छन् । ज्ञवालीले २२९१ मत पाउँदै पछ्याइरहेका छन् ।


क्लिकमान्डु