सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश



काठमाडौैं । सांग्रिला डेभलपमेन्ट बैंक १८ औं बर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरेका छन् ।

बैकले आफ्ना ग्राहकवर्ग तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव मनाउन सफल भएको जनाएको छ । अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको जनाएको छ ।


क्लिकमान्डु