मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा १५% छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा १५ प्रतिशत छुट पाउनेछन् ।
बैंकका भिषा डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन उक्त सम्झौता गरेको जनाएको छ । त्यसको लागि बैंक र होटलले सम्झौता गरेको छ ।