कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान निमार्ण गरिने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृष्णप्रसाद भट्टराई आमञ्चार प्रतिष्ठान निर्माण गर्ने भएको छ ।

आमसञ्चार क्षेत्रलाई सबल बनाउन उक्त प्रतिष्ठान निर्माण गर्न लागेको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।


क्लिकमान्डु