विपन्नलाई निःशुल्क विद्युतीय मिटर दिने सरकारको घोषणा, महसुल पनि पुनरावलोकन गरिने



काठमाडौं । सरकारले देशभरका विपन्न परिवारलाई निःशुल्क विद्युतीय मिटर वितरण गर्ने अभियान शुरु गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सबै घरधुरीमा विद्युतीय मिटर वितरण गरिने उल्लेख छ ।

यस्तै नीति तथा कार्यक्रममा हाल कायम रहेको विद्युत् महसुल समेत पुनरावलोन गरिने उल्लेख छ ।


क्लिकमान्डु