औद्योगिक उत्पादन पहुँचका लागि विद्युतीय प्रणाली उपयोग गर्ने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औद्योगिक उत्पादन पहुँचका लागि विद्युतीय उपयोग गर्ने घोषणा गरेको छ ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले आपूर्ति श्रृङ्खला सञ्चालन गर्न अर्थतन्त्रमा पर्ने बाह्य प्रभाव कम गर्न र औद्योगिक उत्पादन पहुँचका लागि विद्युतीय व्यापार प्रणालीको उपयोग गर्ने बताएकी हुन् ।

भण्डारीले नेपाली उत्पादनलाई अवान्छित प्रतिस्पर्धाबाट बचाउन सेफगार्ड, एन्टिडम्पिङ र काउन्टर भेलिङ सम्बन्धी कानून प्रभावकारी कार्यान्वयन गर्ने बताइन् ।


क्लिकमान्डु